साँझा सम्पत्तिको संरक्षण गर्नु राष्ट्रको आम्दानी हो

देशको आम्दानी हरेक प्रकारको करबाट हुन्छ हामीले जे जति निजी आय गर्छौ त्यसमा पनि सिमा तोकिएको छ । हरेक जनता जो करको दायरामा छन कर तिर्छन त्यो करको सदुपयोग गरेमा देशको व्ययभारमा पनि सहजता आउँछ । यदि दुरुपयोग भएमा राष्ट्र घाटामा जान्छ । कर मात्र उठाएर देशले आम्दानी गर्दैन बरु देशको साझा सम्पत्तिको संरक्षण रेखदेख … Continue reading साँझा सम्पत्तिको संरक्षण गर्नु राष्ट्रको आम्दानी हो